चीनबाट १० लाख डोज भेरोसेल खोप नेपाल आइपुग्यो

कात्तिक १०, काठमाडौं । सरकारले कोभ्याक्स कष्ट सेयरिङ अन्तर्गत खरीद गरेको १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आएको छ । आज बिहान ९ बजे उक्त खोप त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो । स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार नेपालले कोभ्याक्स कष्ट सेयरिङ अन्तरगर्त चीनबाट ५९ लाख खोप खरीद गर्ने सम्झौता गरेको छ । सोही सम्झौताको पहिलो लट आज आएको हो । उनले कोभ्याक्स सुविधा अन्तरगर्त थुप्रै परिमाणमा खोप आए पनि कोभ्याक्स कष्ट सेयरिङ अन्तर्गत आएको यो पहिलो लटको खोप भएको बताए । विभागका आपूर्ति व्यवस्था…

पुरा पढ्नुहाेस्