चीनले सीमा मिचेको लाप्चामै पुग्यो अध्ययन टोली

भाद्र ३०,काठमाडौँ । चीनले नेपालको सीमा मिचेर ठूलाठूला भवन बनाएको हुम्लाको लाप्चामा नेपाली सरकारी टोली पुगेर स्थलगत अध्ययन थालेको छ । गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यको नेतृत्वमा सरकारी टोली अतिक्रमित सीमा क्षेत्रमा पुगेको हो । हुम्लाको नाम्खा गाउँपालिकामा पर्ने लाप्चामा सीमा मिचेर चीनले भवन बनाएको कुरा स्थानीय जनप्रतिनिधिहरूले गत वर्ष उजागर गरेपछि सीमा विवाद आएको थियो । लाप्चामै चीनले एकतर्फी रुपमा १२ नम्बर पिलर पुनर्निर्माण गरेकोसमेत आरोप स्थानीयको छ । चीनले एकलौटी रुपमा भवन बनाए पनि तत्कालीन केपी ओली नेतृत्वको सरकारले जमिन नमिचेको भन्दै ढाकछोपको प्रयास गरेको थियो । तर…

पुरा पढ्नुहाेस्