पत्रकार पराजुलीको ‘कुमाता’माथि विर्मश

चैत्र २ काठमाडौ । पत्रकार एवं आख्यानकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’माथि आज यहाँ विमर्श गरिएको छ । लघुकथा समाजको आयोजना भएको उक्त समारोहमा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले कथा साहित्यको क्षेत्रमा कुमाताले फरक धार अङ्गालेको बताए । कुमाताका कथा नारी प्रधान रहेको बताउँदै उनले भने, “पुस्तकले नेपाली कथा साहित्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको छ ।” उनले किताब प्रकाशन भएको एक वर्षमा तेस्रो संस्करण आउनु र तीनवटा पुरस्कार प्राप्त गर्नु नै उपन्यासको शक्ति भएको बताए । उक्त कृतिमाथि समीक्षा गर्दै समालोचक प्रा डा लक्ष्मणप्रसाद गौतमले कथाको विषयवस्तु समसामयिक र…

पुरा पढ्नुहाेस्