च्याम्पियन्स लिगः सिटीले फराकिलो जित

असोज २०, काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत बुधबार राति सिटीले कोपनहेगनलाई ५-० गोल अन्तरले हराएको हो । सिटीलाई जित दिलाउन अर्लिङ हालाण्डले दुई गोल गरे । रियाद महरेज र जुलियन अल्भारेजले एक एक गोल गर्दा सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको सातौं मिनेटमा हालाण्डले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ३९ औं मिनेटमा कोपनहेगनका खोचोलाभाले आत्मघाती गोल गरे । ५५ औं…

पुरा पढ्नुहाेस्

लिभरपुल र सिटी अन्तिम चारमा प्रवेश

बैशाख १, काठमाडौं । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग ३-३ गोलको बराबरी खेलेको लिभरपुल समग्रमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो । खेलको २१ औं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाए । ३२ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई १-१ को बराबरीमा ल्याए । खेलको ५५ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए । ६५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३-१ को बनाए ।…

पुरा पढ्नुहाेस्

च्याम्पियन्स लिगः बार्सिलोना समूह चरणबाटै बाहिरियो

मंसिर २३, एजेन्सी । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै घर फर्किएको छ । समूह चरणको अन्तिम खेलमा बुधबार राति जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएपछि बार्सिलोना बाहिरिएको हो । नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा बार्सिलोना ३(० ले पराजित भएको हो । बार्सिलोना १७ वर्षपछि च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न असफल भएको हो । बायर्नलाई जित दिलाउन थोमस मुलर, लोरी साने र जमल मुसिआलाले एक एक गोल गरे । घरेलु मैदानमा ३४ औं मिनेटमा मुलरले रोबर्ट लेवान्डोस्कीको पासमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । खेलको ४३…

पुरा पढ्नुहाेस्