जापानमा रहेका प्रकाश माइला सहित ४ स्रस्टालाई युवा वर्ष मोती पुरस्कार

भाद्र १५,काठमाडौँ । नेपाली साहित्यको महत्त्वपूर्ण पुरस्कार मध्ये एक मानिएको मोती पुरस्कार जापानमा बसेर संसारभरका नेपाली स्रस्टाहरूको नेतृत्व गरिरहेका चितवनका स्रस्टा प्रकाश पौडेल माइलाले प्राप्त गर्ने भएका छन् । यसपटक संयुक्तरूपमा प्रदान गर्न लागिएको यो पुरस्कार नेपालमा बसेर संसारभरका स्रस्टालाई सेवा गरिरहेका लेखक, समालोचक महेश पौडेलले पनि प्राप्त गर्दैछन् । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत प्रदान गर्दै आइएको युवा वर्ष मोती पुरस्कार पाउनेमा विराटनगर बसेर साहित्यमा सेवा गरिरहेका मीनकुमार नवोदित र काठमाडौँ बसेर भाषा, संगीत, साहित्य र संस्कृतिमा महत्वपूर्ण योगदान गरिरहेका हेम प्रभासलाई पनि दिइने मोती पुरस्कार निर्णायक समितिले जनाएको छ…

पुरा पढ्नुहाेस्