दक्षिण अफ्रिकाविरुद्धको टी-ट्वान्टी सिरिजमा भारतको जित

असोज १७, काठमाडौं । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजको दोस्रो खेल भारतले जितेको छ । आइतबार भएको खेलमा दक्षिण अफ्रिकामाथि १६ रनको जित हात पार्दै भारतले सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ । आइतबारको खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३७ रनको विशाल योगफल बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले ६१ रन तथा केएल राहुलले ५७ रनको पाली खेले । विराट कोहलीले अविजित ४९ रन बनाए भने कप्तान रोहित शर्माले ४३ रनको पाली खेले । जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा…

पुरा पढ्नुहाेस्

टी-ट्वान्टी: पाकिस्तानले वेस्ट इन्डिजलाई हरायो

मंसिर २८, काठमाण्डौ । पाकिस्तानले पहिलो टी-ट्वान्टीमा वेस्ट इन्डिजलाई हराएको छ । कराँचीमा सोमबार भएको खेलमा घरेलु टोली पाकिस्तानले वेस्ट इन्डिजलाई ६३ रनले हराएको हो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पाकिस्तानले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १९ ओभरमा अलआउट हुँदै १ सय ३७ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि साई होपले ३१ रन जोड्दा ओडिन स्मिथले २४ रन बनाए । रोभमान पावेलले २३ तथा रोमारियोले २१ रन बनाए । पाकिस्तानका मोहमद वासिमले ४ तथा शादब खानले…

पुरा पढ्नुहाेस्