डा. शेखर कोइरालासहित कांग्रेसका दर्जन बढी केन्द्रिय नेता भोलि धादिङ जादै

कात्तिक ६, काठमाडौ । मात्रृशोकमा रहेका नेपाली कांग्रेस धादिङका पुर्वसभापति रामनाथ अधिकारीलाई समवेदना प्रकट गर्न भोलि (आईतवार) नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा शेखर कोइराला,डा चन्द्र भण्डारी,धनराज गुरुङ,गगन थापा, बद्री पाण्डे,गुरु घिमिरे जाने भएका छन् । त्यस्तै  नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सभापतिहरु अमरसिंह पुन- (रोल्पा),दिपकजंग शाह-(जाजरकोट),मधु आचार्य- (काभ्रे), नेपाली कांग्रेस सिन्धुलीका पुर्वसभापति मोहन बराल, नेपाल शिक्षक संघका पुर्व केन्द्रीय अध्यक्ष मोहन ज्ञवाली र मकवानपुर कांग्रेसकी नेतृ उमा दाहाल धादिङ जाने कार्यक्रम रहेको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले अनलाइन केन्द्रलाई जानकारी दिए ।

पुरा पढ्नुहाेस्