लक्ष्मी बैंकलाई डिएफसीले ५ अर्ब प्रत्यक्ष ऋण दिने

असोज १९, काठमाडौं । लक्ष्मी बैंकलाई अमेरिकाको ‘अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम’ (डिएफसी) ले ४ करोड ५० लाख अमेरिकी डलर (५ अर्ब ८५ करोड रुपैयाँ) बराबरको प्रत्यक्ष ऋण दिने घोषणा गरेको छ । त्यसैगरी डिएफसीले लक्ष्मी बैंकलाई २५ लाख डलर (३२ करोड ५० लाख रुपैयाँ) बराबरको ऋण पोर्टफोलिया ग्यारेन्टी पनि प्रदान गर्ने घोषणा गरेको छ । डिएफसीका अनुसार कुनै एकल विकास वित्त निगमबाट नेपालका लागि पहिलोपटक हालसम्मकै ठूलो ऋण पोर्टफोलियो स्वीकृत गरिएको यो पहिलो घटना हो । अमेरिकी सहयोग नियोग (युएसएड) को नेपालस्थित कार्यालयसँगको सहकार्यमा डिएफसीले लक्ष्मी बैंकलाई उक्त परिमाण…

पुरा पढ्नुहाेस्