डेंगी भएमा अपनाउनै पर्ने डा. रवीन्द्र पाण्डेका २० सावधानीहरु के-के छन् ?

भाद्र २९, काठमाण्डौ । डेंगी रोगको संक्रमणबाट नेपालमा १० हजार जना संक्रमित भइसकेका छन् । भयावह रुपमा फैलिएको डेंगीले सबैभन्दा बढी असर काठमाडौं उपत्यकालाई पारेको छ । डेंगी भएमा आफ्नै मनले औषधि सेवन गर्नुहुँदैन । जसका कारण ज्यानैसमेत जानसक्ने खतरा रहेको चिकित्सकहरु बताउँछन् । जनस्वास्थ्य विशेषज्ञ  रवीन्द्र पाण्डेले ख्याल गर्नेपर्ने २० टिप्स दिएका छन् । १, ज्वरो तथा दुखाइको लागि फ्लेक्सन, ब्रुसेट, निम्स लगायत पेनकिलर नखानुहोला । यी औषधिले अल्सर गराउने तथा रक्तश्राब गराएर खतरा हुन सक्छ । ज्वरो र दुखाइको लागि पारासिटामोल मात्र सेवन गर्नुहोला । २, बान्ता भएमा…

पुरा पढ्नुहाेस्