तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक

असार ५, काठमाण्डौ । तनहुँ जिल्ला समन्वय समितिको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको हो । असार १० गते मतदाता नामावली प्रकाशन, सोही दिन मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने कार्य हुनेछ । असार ११ गते मतदाताको विरोधमा उजुरी दिने, उजुरी उपर जाँचबुझ र अन्तिम मतदाता नामावली प्रकाशन गरिने मुख्य निर्वाचन अधिकृत हरिशचन्द्र ढुङ्गानाले जानकारी दिए । असार १२ गते उम्मेदवारको मनोनयपत्र दर्ता, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन,…

पुरा पढ्नुहाेस्