तपाईको यो साताको भाग्य कस्तो छ ? साप्ताहिक राशिफल हेर्नुहोस्

मेष यो साता मानको डर हराएर जानेछ । छोटो दुरीको लाभदायक यात्रा होला । सांस्कृतिक क्षेत्रमा रुचीपनि बढ्नेछ । घर परिवारमा धार्मिक कृत्यको योगछ । पठनपाठन र शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । व्यापार व्यवसायबाट लाभ हुनेछ । यो साताका लागि शुभअङ्क १,३ र शुभरङ्ग पर्पल वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । वृष यो सातामा घरमा अतिथीको आगमन हुनेछ । रोकिएको धनपनि हात पर्न सक्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।…

पुरा पढ्नुहाेस्