तालिबान गरे पन्जशिरमा २० सर्वसाधारणको हत्या

भदौ २९, एजेन्सी । तालिबानले पन्जशिर उपत्यकामा कम्तीमा २० जना सर्वसाधारणको हत्या गरेको खुलेको छ । पन्जशिरमा नेशनल रेसिस्टेन्स फ्रन्ट ९एनआरएफ० र तालिबान लडाकुबिच भिडन्त हुँदै आएको छ । तालिबानले उपत्यकाको सञ्चार सम्पर्क विच्छेद गरेको र कम्तीमा २० सर्वसाधारणको हत्या गरेको पुष्टि भएको बिबिसीले जनाएको छ । एक भिडियोमा पान्जशिरको सडकमा सैन्य पोशाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुले घरेको र उनीमाथि गोली प्रहार गरेको देखिन्छ । गोली लागेर ती व्यक्ति ढलेको भिडियोमा देखिन्छ । मारिएका ती व्यक्ति आर्मी हुन् या होइनन् भन्ने खुलेको छैन । पन्जशिरमा सैन्य पोशाक सामान्य मानिन्छ…

पुरा पढ्नुहाेस्