थप १ हजार १८ जनामा डेंगु सङ्क्रमण !

आश्विन २१,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १ हजार १८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडि)को तथ्याङ्क अनुसार २४ घण्टामा एक हजार १८ जना डेंगु सङ्क्रमित थपिनुका साथै एक जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा डेंगु सङ्क्रमणबाट ४२ जनाको मृत्यु हुनुका साथै ३१ हजार १५१ जनामा डेंगु पुष्टि भएको ईडिसिडिको तथ्याङ्कमा उल्लेख गरिएको छ । चिकित्सकका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई…

पुरा पढ्नुहाेस्