थाक्रेमा ७६ प्रतिशत बढी मत खस्यो, कुन वडामा कति ?

बैशाख ३१, धादिङ । थाक्रेमा २० हजार ८ सय ४८ मत खसेको छ । वडा नम्बर १ मा १९ सय ८१ मतदाता रहेकोमा १५ सय ५४ मत खसेको छ । वडा नम्बर २ मा ३५ सय २७ मतदाता रहेकोमा २८ सय ५०, वडा नम्बर ३ मा ३१ सय ३४ मत रहेकोमा २५ सय २६ मत खसेको छ । यसैगरी वडा नम्बर ४ मा २२ सय ३९ मातदाता रहेकोमा १६ सय २३ मत खसेको छ । वडा नम्बर ५ मा २ हजार २ मत रहेकोमा १५ सय ११, वडा नम्बर ६…

पुरा पढ्नुहाेस्