दक्षिण एसियाका ५ मुलुकमा ओमिक्रोन संक्रमण

मंसिर २३, काठमाडौं । दक्षिण एसियाका पाँच मुलुकमा ओमिक्रोन भेरियन्ट देखिएको छ । बिहीबार कराचीकी एक महिलामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको पाकिस्तानका अधिकारीले बताएका हुन् । संक्रमित महिला स्थानीय भएको र विदेश यात्रा गरेको नदेखिएको पनि अधिकारीहरूले बताएका छन् । खोप नलगाएकी ६५ वर्षीया महिलामा ओमिक्रोन संक्रमण देखिएको हो । पछिल्लो पटक पाकिस्तानमा ओमिक्रोन फेला परेपछि हालसम्म दक्षिण एसियाका पाँच मुलुकमा यो भेरियन्ट फैलिएको छ । संक्रमितमध्ये सबैभन्दा धेरै भारतमा छन् । त्यहाँ ओमिक्रोनबाट २० जनाभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।पाकिस्तान, श्रीलंका र माल्दिभ्समा समेत यो भेरियन्ट फैलिइसकेको…

पुरा पढ्नुहाेस्