दशैँमा मासु कति र कसरी खाँदै हुनुहुन्छ ? खान नजाने बिरामी परिएला

काठमाडौँ । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँ घरघरमा भित्रिसकेको छ । दशैँमा प्रायः अरु समयभन्दा बढी माछामासु र खानाका परिकार खाइन्छ । अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । अन्य आर्थिक अवस्था कमजोर भएकाहरुले समेत ऋणधन गरेर दशैँ मनाउने गर्छन् । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । झन् उच्च कोलेस्ट्रोेल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए…

पुरा पढ्नुहाेस्

दशैँमा मासु कति र कसरी खाँदै हुनुहुन्छ ? खान नजाने बिरामी परिएला

काठमाण्डो । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँ घरघरमा भित्रिसकेको छ । दशैँमा प्रायः अरु समयभन्दा बढी माछामासु र खानाका परिकार खाइन्छ । अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । दशैंमा शाकाहारीबाहेक मासु नखाने कमै होलान् । अन्य आर्थिक अवस्था कमजोर भएकाहरुले समेत ऋणधन गरेर दशैँ मनाउने गर्छन् । स्वस्थ व्यक्तिले पनि कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनुपर्छ । झन् उच्च कोलेस्ट्रोेल, उच्च रक्तचाप, युरिक एसिड र मुटुसम्बन्धी समस्या भएकाहरूले मासु खाँदा धेरै सावधानी अपनाउनुपर्ने हुन्छ । साधारणतयाः मासु प्रोटिनको राम्रो स्रोत भए…

पुरा पढ्नुहाेस्