दशैको टिकामा कस्तो आर्शिवाद दिने ? के छ महत्व ?

आज विजयदशमी । मान्यजन, आफन्तबाट टिका थाप्ने दिन । निधारमा रातो (कतिले सेतो) टिका थापेर, जौबाट उमारिएको जमरा पहिरिएर मान्यजनबाट आशिष लिने गरिन्छ । आशिष अर्थात आर्शिवाद । आफ्नो उन्नती, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा । हुन त अहिले धेरैले टिका लगाइदिएपनि आशिष (श्लोक बाचन) गर्दैनन् । कतिले यसलाई कष्ठ गरेका हुादैनन्, कतिले यसको भाव बुझेका हुादैनन्, कतिले यसको आवश्यक्ता महसुष गर्दैनन् । दशैंमा टिका लगाइदिदै दिने आशिष संस्कृत भाषामा छ । महिला र पुरुषलाई दिइने आशिषमा पनि एकरुपता छैन । आखिर आशिषले के भन्छ ? किन दिइएको ?…

पुरा पढ्नुहाेस्