दिल्लीका घर र भवनभित्र अत्याधिक वायु प्रदूषण

मंसिर २३, काठमाडौं । भारतको राजधानी दिल्लीका घर र भवनभित्र पनि अत्याधिक वायु प्रदूषण रहेको एउटा नयाँ अध्ययनले देखाएको छ । अध्ययनले भवनभित्र पाइएको पीएम २.५ भनिने फोक्सोलाई बिगार्ने प्रदूषकको मात्रा नजिकै खुल्ला ठाउँमा रहेका सरकारी वायु प्रदूषण मापन यन्त्रमा भन्दा बढी भएको देखाएको छ । तर धेरैजसोले घरभित्र प्रदूषण घटाउन आवश्यक सतर्कता अपनाउनै नचाहेको पाइएको छ । अध्ययनले धनी र गरिब व्यक्ति दुवै व्यक्तिका घर भित्र वायु प्रदुषण पाइएको उल्लेख गरेको छ । धनी परिवारमा वायु प्रदूषण कम गर्ने एअर प्युरिफाएर हुने सम्भावना १३ प्रतिशत बढी भए पनि ती…

पुरा पढ्नुहाेस्