देशले फेरि एमालेकाे नेतृत्व खोज्यो: नेता सरावगी

चैत्र २२, काठमाडौ । वीरगञ्ज । नेकपा एमालेका नेता एवं वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले देशले फेरि एमालेकाे नेतृत्व खाेजेकाे बताएका छन् । नेकपा एमाले पर्साले मंगलबार वीरगञ्जमा आयाेजना गरेकाे पार्टी प्रवेश एवं बृहत जनसभामा बाेल्दै सरावगीले देश,जनता र विकासका लागि फेरि पनि केपी ओली नेतृत्वमा आउनुपर्ने बताए । केपी शर्मा ओली नेतृत्वकाे सरकारले गरेका काम र केपी ओलीकाे विकासकाे भिजन देखेर नै आफू केही दिन अगाडि एमाले प्रवेश गरेकाे उनले बताए । एमालेले अघि सारेकाे समृद्ध नेपाल सुखी नेपाली अभियानमा सरिक हुन सरावगीले नेता-कार्यकर्तालाई आग्रह गरे । विभिन्न…

पुरा पढ्नुहाेस्