‘द अदर साइड सो’मार्फत आउँदै दिवस खनिया

भाद्र २३,काठमाडौँ । दिवस खनियाले आफ्नो नयाँ टेलिभिजन कार्यक्रमको नाम सार्बजनिक गरेका छन । उनले आफ्नो सामाजिक सन्जालमार्फत नयाँ कार्यक्रम ‘द अदर साइड सो’ को फस्टलुक सार्बजनिक गरेका हुन। बिगत लामो समयदेखी बिभिन्न युवा केन्दृत र उत्प्रेरणात्मक कार्यक्रम उत्पादन र प्रस्तुत गर्दै आएका उनले भर्खरै मात्र ‘अ जर्नी थ्रु एग्जिस्टेन्स’को दोश्रो सिजन सम्पन्न गरेका थिए । ‘अ जर्नी थ्रु एग्जिस्टेस’ले दर्शकमाझ राम्रो लोकप्रियता हाँसिल गर्दागर्दै अचानक बन्द भएको उक्त कार्यक्रममा खनियाले आनी छोइङ डोल्मा, अनुराधा कोइराला, महाबिर पुन, रमेश खरेल, गगन थापा, पुष्पा बस्नेत, सुरक्षा पन्त, योगी बिकाशानन्द लगायतसँग कुराकानी…

पुरा पढ्नुहाेस्