‘द सेकेन्ड गड’ बिमोचन

मंसिर ११,काठमाडौँ । आख्यानकार नारायण निरौलाको उपन्यास ‘सेकेन्ड गड’ शनिबार एक समारोह बिच बिमोचन गरिएको छ। कार्यक्रमका प्रमुख अतिथि पद्मकन्या क्याम्प नेपाली बिभागका प्रमुख साहित्यकार डा शैलेन्द्र प्रकाश त्रिपाठी, लेखक नारायण निरौला,साहित्यकार प्रभा बराल,अनुपम रोशी, सिद्धार्थ बनस्थलीका प्रमुख कार्यकारी केशब थापा तथा डाइरेक्टर सचन थापाले संयुक्त रुपमा बिमोचन गरेका हुन्। पुस्तकका लेखक नारायण निरौलाले पुस्तक रचनाको रहस्य खोतल्दै ज्ञान र अनुभवलाई संग्रहित गर्ने उद्देश्यले पुस्तक रचना गरिएको जानकारी गराए । उनले उपन्यासको धरातल भित्र रहेर ब्राह्मण र सृष्टिको रहस्यहरूलाई स्वैरकल्पना भित्र ढाल्ने प्रयास गरिएको जानकारी गराए । केशब थापाले आम…

पुरा पढ्नुहाेस्