धादिङका क्रसर बन्द कहिलेसम्म ? सिडियो के भन्छन् ? (अन्तरवार्ता)

धादिङका अधिकांस क्रसर उद्योगहरु बन्द रहेका छन् । गृह मन्त्रालयले गएको कात्तिक २५ गते मन्त्रीस्तरीय निर्णय गर्दै मापदण्डअनुसार त्यस्ता उद्योगहरुको अनुगमन गर्न र मापदण्ड विपरित सञ्चालित उद्योगलाई तत्काल बन्द गर्न देशभरका प्रमुख जिल्ला अधिकारीलाई कात्तिक २६ गते निर्देशन दिएको थियो । गृहको निर्देशनअनुसार नै अहिले धादिङ लगायत देशैभरका क्रसर उद्योगहरु बन्द रहेका छन् । भने प्रमुख जिल्ला अधिकारीको समन्वयमा क्रसर उद्योगहरुको अनुगमन पनि भइरहेको छ । अधिकांश क्रसर उद्योग तथा गिटी, बालुवा प्रशोधन उद्योगहरु अवैध रुपमा सञ्चालन हुनुका साथै त्यस्ता सबैजसो उद्योगहरु ‘ढुंगा, गिट्टी, बालुवा उत्पादन, विक्री र ब्यवस्थापन सम्बन्धि…

पुरा पढ्नुहाेस्