धादिङको घाटबेशीबाट प्रहरीद्धारा ठूलो परिमाणमा गाँजा बरामद

भाद्र ३, काठमाण्डौ । धादिङमा पनि गाँजा तस्करीका घटना बढेको छ । धादिङको गजुरी गाउँपालिका– ५, घाटबेशीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । पृथ्वी राजमार्गमा चेकजाँच गर्ने क्रममा प्रहरीले हिजो २६४ किलो ८३७ ग्राम गाँजा बरामद गरेको बताइएको छ । ट्रकमा लोड भएको र ट्रक बाहिर भुइमा लोड गर्न राखिएका बोरामा रहेको सामान चेकजाँच गर्दा बोराभित्र गाँजा फेला परेको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । ग। १ ख ९६५४ नम्बरको ट्रकलाई चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको हो । ट्रक नजिकैबाट बा। ३७ प ७९०७ नम्बरको शंकास्पद…

पुरा पढ्नुहाेस्