नबिल बैंक र नेपाल बङ्गलादेश बैंक बीच मर्जर सम्झौता सम्पन्न

पुस ३०, काठमाडौ ।नबिल बैंक र नेपाल बङ्गलादेश बैंकबीच एक्विजिसन सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको दुवै बैंकले जनाएका छन् । दुवै बैंकले संयुक्त मर्जर/एक्विजिसन सम्बन्धी समिति गठन गरी उक्त समितिले सिफारिश गरे बमोजिम मिति २०७८ पौष २९ गते सम्पन्न दुवै बैंकको सञ्चालक समितिको बैठकबाट उक्त एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौता सर्वसम्मतिले पारित गरेका थिए । एक्विजिसन सम्बन्धी प्रकृया अगाडि बढाउनका लागि नबिल बैंकको तर्फबाट सञ्चालक श्री उदय कृष्ण उपाध्यायको संयोजकत्वमा नबिल बैंक का सञ्चालक श्री आशा राणा अधिकारी तथा सञ्चालक श्री अनन्त पौड्याल सदस्य रहेका थिय भने नेपाल बङ्गलादेश बैंकको तर्फबाट…

पुरा पढ्नुहाेस्