निर्वाचनको मौका छोपी व्यापारीहरूद्वारा मूल्यवृद्धि

मंसिर ६, काठमाण्डौ । पछिल्लो १५ दिनयता बजारमा दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुको भाउ महँगिएको छ । भान्छामा नभई नहुने दाल, चामल, खाने तेललगायतको भाउ पुनः महँगिएको हो । तरकारी, मासु र इन्धनको पनि मूल्य वृद्धि भएको छ । सरकार र सरकारका नियमनकारी निकाय सङ्घीय तथा प्रदेश सभाको निर्वाचनमा केन्द्रित भएको मौका छोपी व्यापारीहरूले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहानामा खाद्यवस्तुको भाउ बढाएका हुन् । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो १५ दिनमा खाने तेलको मूल्य प्रतिलिटर १० रुपियाँसम्म बढेको छ । तोरीको तेल प्रतिलिटर १० रुपियाँ, सनफ्लावर प्रतिलिटर १० रुपियाँ र…

पुरा पढ्नुहाेस्