निलकण्ठमा १० दिने मखमल जुत्ता चप्पल बनाउने तालिम सम्पन्न

असार ५,धादिङ । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत १० दिने मखमल जुत्ता चप्पल बनाउने तालिम सम्पन्न भएको छ । धादिङवेसीमा आयोजित तालिममा नीलकण्ठ ८ र ९ का गरिब २४ जना महिलाहरु सक्रिय रुपमा लिएका छन्। समापन कार्यक्रममा निलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाले तालिमले महिलालाई सिपसंगै आयआर्जन गर्ने बाटो खुलेको बताए । नगरप्रमुख ढुंगानाले महिला घरभित्र मात्रै सिमित नभई सिप र तालिमले युक्त भए महिला शसक्तिकरणमा टेवा पुग्ने बताए । बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा नीलकण्ठ नगरपालिकाले आयोजना गरेको उक्त तालिममा मखमलको जुत्ता, चप्पल र किरिङ बनाउने सीप…

पुरा पढ्नुहाेस्