नुवाकोटमा अनलाईन कक्षा प्रभावकारी हुन सकेन्

भाद्र,नुवाकोट । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण लामो समयदेखि विद्यालय बन्द भएका छन् । सरकारले अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिए पनि अनलाइन कक्षा प्रभावकारी हुन सकेको छैन । राजधानीसँगै जोडिएको जिल्ला नुवाकोटमा अनलाइन कक्षा प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको हो । कोरोना महामारी फैलिएपछि विद्यालयले अनलाइन कक्षा सञ्चालन गरेको भएपनि घरमा इन्टरनेट, मोबाइल, ल्यापटप नहुँदा मोबाइलको डाटा राम्रोसँग नचल्ने भएकाले अनलाइन कक्षामा सहभागिता जनाउन नसकिएको भैरम मा वि मा अध्ययनरत समिर खड्का बताउछन् । धरातलीय स्वरुपका कारण ग्रामिण क्षेत्रमा पर्याप्त इन्टरनेटको पहुँच पुग्न सकेको छैन । करिब ५…

पुरा पढ्नुहाेस्