एमालेको सचिवालय बैठक बस्दै

जेठ ३०, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा, गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण ग।ी तीन एजेण्डामा छलफल हुने एमालेले जनाएको छ । यसअघि हिजो बसेको कार्यालय बैठकले आज बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि तीन एजेण्डा तय गरेको हो ।

पुरा पढ्नुहाेस्

एमालेले बोलायो सचिवालय बैठक, चुनावबारे समिक्षा हुने

जेठ २७, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ ३० गते बस्ने भएको छ । स्थानीय निर्वाचनको समिक्षा र आगामी निर्वाचनको तयारीका बारेमा छलफल गर्न बैठक बोलाइएको पार्टी केन्द्रीय कार्यालय सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए । केन्द्रीय कार्यलय च्यासलमा बस्ने सचिवालय बैठकमा स्थानीय तहको निर्वाचनमा भएका हारजितको विस्तृत समिक्षा हुने बताइएको छ । बैठकको तयारीका लागि जेठ २९ गते पार्टी केन्द्रीय कार्यलयको बैठक बस्नेछ । महासचिवको संयोजकत्वमा हुने उक्त बैठकले सचिवालयमा पेश गरिने एजेण्डा तय गर्नेछ । सचिवालय बैठकको भोलिपल्ट पार्टी अनुशासन आयोगको बैठक बोलाइएको छ । अनुशासन आयोगको…

पुरा पढ्नुहाेस्

पाल्पाको रम्भमा एमालेका उम्मेदवार पुनः दोस्रो पटक निर्वाचित

जेठ ९, काठमाडौँ । पाल्पाको रम्भा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले) का उम्मेदवार विष्णुप्रसाद भण्डारी विजयी भएका छन् । उनी पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले पाँच हजार ५८३ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारदुर्गाप्रसाद अधिकारीले चार हजार ५४२ मत पाए । यस्तै, गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकै राधादेवी श्रेष्ठले पाँच हजार ७१९ मतसहित पुनः दोस्रो पटक निर्वाचित भएकी छन् । उनको प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विष्णुकुमार थापाले पाँच हजार ५८ मत प्राप्त गरिन् । अध्यक्षमा एक हजार ४६ र उपाध्यक्षमा…

पुरा पढ्नुहाेस्

गठबन्धनलाई हराउँदै सूर्यविनायक नगरको प्रमुखमा एमाले विजयी

जेठ ५, काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरप्रुमखमा एमालेका उम्मेदवार वासुदेव थापा विजयी भएका छन् । गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उमेदवार निशान ढुंगेललाई १५२६ मतले हराउँदै थापा निर्वाचित भएका हुन् । थापाले १४ हजार ७ सय ५८ मत ल्याए भने ढुंगेलले १३ हजार २ सय ३२ मत पाए । यस्तै उपप्रमुखमा एमालेकै सरिता भट्टराई विजयी भएकी छिन् । उनले १३ हजार ४ सय ९० मतसहित गठबन्धनबाट उमेदवार बनेका नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतलाई ७ हजार ८ सय २९ मत अन्तरले पराजित…

पुरा पढ्नुहाेस्

मनाङको चामेमा एमालेका गुरूङ, नार्पाभूमिमा कांग्रेसका लामा विजयी

बैशाख ३१, काठमाडौँ । मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी भएका छन् । उनी ३२० मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए । घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए । चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरूङले २७४ मत मात्रै पाइन् । चामेको वडा नम्बर १को अध्यक्षमा एमालेका र २ नम्बरमा कांग्रेसका वडाध्यक्षा निर्विरोध…

पुरा पढ्नुहाेस्

गाउँपालिका अध्यक्ष र नगरपालिकाका मेयरकी उम्मेदवार प्रहरीको नियन्त्रणमा

बैशाख २९, इलाम । नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । राईलाई बुधबार राति वडासदस्य उम्मेदवार सीता कार्कीसहित गाउँपालिकाको वडा नम्बर ५ मा आर्थिक चलखेल गर्न लागेको आरोपमा स्थानीयवासीले घेरा हालेका थिए । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि राईलाई सुरक्षाका लागि राखिएको बताए । मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए । आचारसंहिता उल्लंघन गरेको भन्दै स्थानीयले उनलाई कारबाहीको…

पुरा पढ्नुहाेस्

महानगरका उम्मेदवार टुंग्याउन एमाले केन्द्रीय सचिवालय बैठक बस्दै

बैशाख ८, काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । आजको बैठकमा स्थानीय तह निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल हुने प्रचार विभाग उपप्रमुख रिजालले जानकारी दिए । महानगर र उपमहानगरको उम्मेदवार आजै टुंगो लगाउने एमालेको तयारी छ । केन्द्रीय सचिवालय बैठकभन्दा अगाडि एमालेको केन्द्रीय सल्लाहकार परिषदको बैठक पनि बस्दै छ । सल्लाहकार परिषदको बैठक बिहान ११ बजे ए वान पार्टी प्यालेस शंखमुलमा बस्ने रिजालले जानकारी…

पुरा पढ्नुहाेस्

एमालेको घोषणापत्र पारित: चुनाव सार्ने षड्यन्त्र भए कडा प्रतिवाद गर्ने

बैशाख ६, काठमाडौँ । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टी अध्यक्ष केपि शर्मा ओलीको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले घोषणा पत्रको मस्यौदालाई अनुमोदन गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । घोषणापत्र तयारीका लागि पार्टीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा समिति गठन गरेको थियो । एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार परिषद्लाई विस्तार गरेर २७८ सम्पर्क समवय कमिटीमा ५१ जना थप गर्ने भएको…

पुरा पढ्नुहाेस्

एमालेबाट काठमाडौं मेयरमा पाँच जनाको नाम सिफारिस

बैशाख २, काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं नगर कमिटीले विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला र ईन्दिरा पन्तको नाम जिल्लामा सिफारिस गरेको हो । यी पाँच जनाको नाम जिल्ला कमिटीमा पठाइएको र त्यहाँबाट केन्द्रमा सिफारिस गरिनेछ । जिल्लाले उम्मेदवार सिफारिसमा परेकाबारे रायसहित प्रदेशलाई जानकारी दिनेछ । प्रदेशले नाम केन्द्रमा पठाएपछि केन्द्रले उम्मेदवार तय गर्नेछ । उपमेयरमा भने नाम सिफारिस भइसकेको छैन । अध्यक्ष देउलाले उपमेयरका लागि छलफल भइरहेको बताए । महानगरका १६ वडाका लागि वडाध्यक्षमा नाम…

पुरा पढ्नुहाेस्

एमालेले देशको अर्थतन्त्रबारे आधिकारिक धारणा सार्वजनिक गर्दै

चैत २७, काठमाडौं । नेकपा एमालेले नेपालको पछिल्लो आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ । आज आइतबार होटेल हिमालयमा दिउँसो १२ः३० बजे पत्रकार सम्मेलन गरि धारणा सार्वजनिक गर्न लागेको हो । एकालेले तीनजना पूर्वअर्थमन्त्रीहरूको उपस्थितिमा पत्रकार सम्मेलन आयोजना गरि देशको आर्थिक अवस्थाबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिबार वर्तमान सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर ‘बलिको बोको’ बनाएको बताएका थिए । उनले अर्थमन्त्रीको यो निर्णय निन्दनीय भएको टिप्पणी गरेका थिए…

पुरा पढ्नुहाेस्