नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु

भाद्र २६,काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा बैठक सुरु भएको हो। विधान महाधिवेशनका प्रस्तावमाथि छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । विधान महाधिवेशनका प्रतिनिधि, दस्ताबेज र व्यवस्थापन तयारीबारे बैठक केन्द्रित हुनेछ । त्यस्तै संसदमा एमालेको भूमिकाबारे पनि छलफल हुनेछ । सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्ष एमालेले भदौ २३ गतेदेखि सुरु भएको संसद बैठक अवरोध गर्दै आएको छ । हिजो दिउँसो चार बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो । एमालेले…

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने

साउन १८, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ । बैठक पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ । यसअघि आइतबारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । गौतम पछिल्लो समयमा केन्द्रीय कमिटी बैठकमा सहभागी भए पनि स्थायी कमिटी बैठकमा सहभागी भएका थिएनन् ।

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटि बैठक आइतबार बस्ने

साउन २, काठमाडौ । नेकपा एमालेको स्थायी कमिटि बैठक आइतबार बस्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक च्यासल स्थित तुलसीलाल स्मृति भवनमा बस्ने जनाइएको छ ।  

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

साउन १, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ । बैठक तीन एजेण्डामा केन्द्रित रहने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । उनका अनुसार पार्टी एकताका लागि कार्यदलले गरेको सहमतिमाथि छलफल गर्दै अनुमोदन हुनेछ ।

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

असार २९, काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक दिउँसो १ बजे बालुवाटारमा बस्ने बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएपछि स्थायी कमिटी स्थगित गरिएको एमाले पार्टी कार्यालयले जनाएको छ ।    

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै,सर्वोच्चको फैसलाबारे औपचारिक धारणा बनाईने

असार २९, काठमाण्डौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकले सर्वोच्च अदालतको फैसला पछि अब कसरी अगाडि बढ्ने भन्नेबारे औपचारिक धारणा बनाउने छ । हिजो सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।  

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

जेठ १९, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज अपराह्न ४ बजेका लागि बोलाइएको बैठक भोलि अपराह्नसम्मका लागि स्थगित भएको हो । बैठक भोलि ४ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थायी कमिटी बैठक मंगलबार बसेको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उक्त बैठकले पार्टी एकता जोगाउन अन्तिम समयसम्म प्रयास जारी राख्ने निर्णय गरेको थियो । अध्यक्ष केपी ओली पक्षले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपालसहितका नेताहरूलाई साधारण सदस्य समेत नरहनेगरि निष्कास गरेको छ भने अन्य नेताहरूलाई स्पष्टिकरण सोधेको…

पुरा पढ्नुहाेस्

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै, कस्ता बिषयमा हुँदैछ छलफल ?

जेठ ८, काठमाडौ । नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए । दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने बैठकले पार्टी अनुशासन तथा निर्देशन विपरीत कार्य गर्ने केही नेतालाई कारबाही गर्ने तामाङले बताए ।  

पुरा पढ्नुहाेस्