नेकपा एसबाट ज्वालामुखी गाउँपालिकाको अध्यक्षमा सिम्खडा र उपाध्यक्षमा अर्यालको उम्मेदवारी

बैशाख १३,धादिङ । नेकपा एस (एकीकृत समाजवादी) ज्वालामुखी गाउँपालिका अध्यक्षमा सुनिता सिम्खडा र उपाध्यक्षमा धर्म अर्यालले मनोनयन दर्ता गरेका छन् । ज्वालामुखीमा अध्यक्षको उम्मेदवारी दिने सिम्खडा समाजवादी प्रेस संगठनको केन्द्रीय सदस्यसमेत छिन् । सिम्खडा धादिङको विभिन्न संघ- सस्थामा कृयाशिल छिन् । ज्वालामुखीमा गठबन्धनबीच सहमति हुन नसकेपछि सबै राजनीतिक दलले छुट्टाछुट्टै मननोयन दर्ता गरेका थिए ।

पुरा पढ्नुहाेस्