नेकपा एसको केन्द्रीय पर्यटन विभागले बुझायो पर्यटनमन्त्रीलाई ज्ञापन पत्र

भाद्र ३,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय पर्यटन विभागले नेपाल सरकारका संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जिवनराम श्रेष्ठसंग भेटेर नेपालको पर्यटन क्षेत्रको समग्र बिकास र हाल विद्यमान रहेका समस्याहरु समाधान गर्न आबश्यक पहल गर्न ज्ञापन पत्र बुझाएको छ । बिभागका प्रमुख डा. राजेन्द्रमान श्रेष्ठको नेतृत्वमा विभागका सदस्यहरु भीमप्रसाद पन्त, दावा लोप्साङ तामाङ, दिनेश घिमिरे, चन्द्रबहादुर दाहाल, मदन आचार्य, डम्बर श्रेष्ठ र गंगाबहादुर शाहीले ज्ञापन पत्र बुझाएका हुन्। उक्त ज्ञापन बुझाउदै, नेपालमा पर्यटनको व्यापक सम्भावना भएता पनि यहाँको भौगालिक संरचना, ऐतिहासिक, पुरातात्विक, साँस्कृतिक, धार्मिक सम्पदाहरु उचित संरक्षण, सम्बर्दन…

पुरा पढ्नुहाेस्