नेपालकै पहिलो ईभी अटो शो, २०२२ आजबाट शुरु

आश्विन ६,काठमाडौँ । नेपालकै पहिलो ईभी अटो शो, २०२२ आजबाट शुरु भएको छ । काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटी मण्डपमा बिहीबारदेखि आइतबारसम्म (४ दिन) चल्ने ईभी अटो शोमा ८ वटा चार पाङ्ग्रे ईभी ब्रान्डसहित १६ वटा तीन पाङ्ग्रे र दुई पाङ्ग्रे ब्रान्डको उत्साहपूर्ण सहभागिता छ । थप २३ वटा अटो कम्पोनेन्ट, स्पेयर पार्टस, टायर ट्युबसहित ४ वटा वित्तीय संस्थाले समेत अटो शोमा भाग लिने आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ ।

पुरा पढ्नुहाेस्