नेपालमा ४१९ जना रोहिङ्ग्या शरणार्थी

आश्विन ३०, काठमाडौ । काठमाडौँको कपनस्थित लसुनटारमा जस्ताको टहराले बनेको एउटा टोल छ । सो टोलमा म्यानमारबाट आएका रोहिङ्ग्या शरणार्थी बस्छन् । म्यानमारबाट बंगलादेश हुँदै नेपाल आएका मुस्लिम समुदायका रोहिङ्ग्या लामो समयदेखि त्यहाँ क्याम्प बनाएर बसिरहेका छन् । कपनस्थित राम मन्दिरमा पनि रोहिङ्ग्याको क्याम्प छ । बूढानीलकण्ठ, कालिमाटी र बालाजुमा पनि रोहिङ्ग्याहरु अस्थायी टहरा बनाएर बसिरहेका छन् । कतिपय रोहिङ्ग्याहरु कालिमाटी लगायतका ठाउँमा डेरा लिएर बसेका छन् । नेपालमा बस्ने रोहिङ्ग्याहरुले आफ्नो नेतासमेत चुनेका छन् । कपनको क्याम्पमा बस्ने अबुल उस्मान उनीहरूका ‘टोली नेता’ हुन् । कपनस्थित क्याम्पमा भेटिएका अबुलका…

पुरा पढ्नुहाेस्