‘नेपाली फिल्मले साउथ फिल्मको पनि डर मान्नु पर्ने अवस्था आयो’: निर्माता ओझा

पुस १७,काठमाडौँ । कोरोना महामारीभन्दा अगाडि नेपाली फिल्मलाई हलिउड र बलिउडका फिल्मको मात्र ‘थ्रेट’ थियो । तर, २ वर्षको बन्दाबन्दीपछि नेपाली फिल्मले साउथ फिल्मको पनि डर मान्नु पर्ने अवस्था आएको छ । सस्तोमा साउथ फिल्मको हिन्दी डब पाइने र नेपालमा साउथ फिल्मको ठूलो क्रेज भएकाले अचेल नेपालका वितरकहरु हिन्दीभन्दा साउथ फिल्मको डब किन्न दौडधुप गरिरहेका छन् । साउथको हिन्दी डब फिल्म ‘बाहुबली, केजिएफ, पुष्पा, साहो’ ले नेपालमा गरेको व्यापार हेर्दा अब नेपाली फिल्मलाई बलिउड र हलिउडका फिल्मभन्दा साउथ फिल्म ‘थ्रेट’ बन्नेछ । वर्षमा तमिल, तेलुगू, मलालयम, कन्नड लगायतका भाषामा सयौं…

पुरा पढ्नुहाेस्