३ बर्षे सम्झौतापछि अल्मुताइरीले भने– ‘म वाचा गर्छु, नेपाली फुटबलको भविष्य राम्रो हुनेछ’

कात्तिक १०,काठमाडौँ । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । उनले अल्मुताइरीले समाजिक सञ्जालमा एक स्टाटस राख्दै भनेका छन्– ‘कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेटपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेकोमा धन्यवाद ।’ उनले नयाँ मिसनमा सफलताको कामना गर्दै आफ्नो लक्ष्य र आगामी २ वर्षको योजना छिट्टै प्रकाशित गर्ने समेत बताउदै भनेका…

पुरा पढ्नुहाेस्