नेपाल टेलिकमको आ.व.२०७८/७९ को चौथो त्रैमासिकको वित्तीय विवरण

भाद्र १, काठमाण्डौ । गत आ.व. को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु. ३५ अर्ब ९३ करोड ५६ लाख ८३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७९ आषाढ मसान्त) सम्ममा रु. १ अर्ब ९५ करोड ४२ लाख ७५ हजार (अर्थात ५.४४ प्रतिशत) ले वृद्धि भई रु. ३७ अर्ब ८८ करोड ९९ लाख ५८ हजार रहेको । २. गत आ.व. को चौथो त्रैमासिक अवधि (२०७८ आषाढ मसान्त) सम्मको कुल आय रु. ४२ अर्ब २० करोड ९९ लाख ३ हजार रहेकोमा चालु आ.व. को सोही…

पुरा पढ्नुहाेस्

नेपाल टेलिकमको आ.व.२०७८-७९ को तृतीय त्रैमासिकको वित्तीय विवरण कस्तो छ ?

वैशाख २८, काठमाण्डौ । गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्ममा कम्पनीको कुल सञ्चालन आय रु २७ अर्व ४५ करोड १३ लाख ५३ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८ चैत्र मसान्त) सम्ममा रु ७६ करोड ८२ लाख ५९ हजार (अर्थात २.८ प्रतिशत) ले वृद्धि भई रु २८ अर्व २१ करोड ९६ लाख १२ हजार रहेको । २. गत आ.व. को तृतीय त्रैमासिक अवधि (२०७७ चैत्र मसान्त) सम्मको कुल आय रु. ३१ अर्व ६७ करोड ३७ लाख ७४ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०७८…

पुरा पढ्नुहाेस्