नेपाल बैंक को संदेशमुलक भिडियो “साथ सम्बन्ध” सार्वजनिक (भिडियोसहित)

आश्विन २७,काठमाडौँ । नेपाल बैंक लिमिटेडले चाड पर्वहरुको अवसरमा पारिवारीक साथ सम्बन्ध दर्शाउने मर्मस्पर्शि संदेशमुलक भिडियो “साथ सम्बन्ध” सार्वजनिक गरेको छ । परिवारमा सबैका आ–आफ्ना चाहना आवश्यकता र भूमिकाहरु हुन्छन् र ति सवैको सम्मान गर्नुपर्दछ भन्ने भाव देखिने भिडियोमा हजुरबुवाको एक फरक क्षमता भएको आफ्नो नाति प्रतिको असिम प्यारलाइ कारुणीक ढंगले प्रस्तुत गरिएको छ । यसबाट हजुरबुवा र हजुरआमाहरुले आफ्ना संततीलाई कतिसम्म माया गर्दछन् भन्ने वुझ्न सकिन्छ । त्यसैगरि परिवारमा वुढेसकाल लाग्दै गरेको बुवालाई विना सल्लाह उहांको इच्छा विपरितका निर्णयहरु छोराले गरेको हाम्रो समाजको वास्तविकता देखाउदै बुवाआमाको अनुभव र सल्लाह…

पुरा पढ्नुहाेस्