नेप्सेको उकालो यात्रा जारी : आज ५६.०६ अंकले बढेर दुई हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा !

बैशाख २८, काठमाण्डौ यो साताको सुरुवातदेखि नै नेपाल स्टक एक्सचेञ्जमा निरन्तर वृद्धि भइरहेको छ । साताको कारोबारको चाथोे दिन पनि आज बुधबार नेप्सेमा उच्च अंकको वृद्धि भएको छ । आज नेप्से ५६.०६ अंकले बढेर दुई हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका १९२ कम्पनीको शेयरमूल्य बढेको छ भने २…

पुरा पढ्नुहाेस्