नेप्से झन्डै एक सय अङ्कले घट्यो ! कति भयो कारोबार ?

माघ १०,काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज सोमवार झन्डै एक सय अङ्कले घटेको छ । हिजो आइतवार १८ अङ्कले घटेको नेप्से आज ९९ दशमलव ८६ अङ्कले घटेर दुई हजार आठ सय २० दशमलव ६५ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर घटेकोमा जीवन बीमा, निर्जीबन बीमा, विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ । जीवन बीमाको शेयर पाँच सय ६९, निर्जीवन बीमाको पाँच सय ६ र विकास बैंक समूहको शेयर दुई सय ३४ अङ्कले घटेको छ । यस्तै माइक्रोफाइनान्सको एक सय ८३, व्यापारको एक सय १३, फाइनान्सको…

पुरा पढ्नुहाेस्