नेसन्स लिगको उपाधि फ्रान्सलाई

असोज २५, काठमाडौं । फ्रान्सले यूईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा स्पेनलाई २-१ गोल अन्तरले पराजित गर्दै फ्रान्स च्याम्पियन बनेको हो । फ्रान्सलाई उपाधि दिलाउन करिम बेन्जिमा र केलियन एमबाप्पेले एक एक गोल गरे । स्पेनका मिकेल ओयार्जाबलले एक गोल फर्काए । खेल सुरुआती अग्रता भने स्पेनले बनाएको थियो । खेलको ६४ औं मिनेटमा मिकेलले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । तर, खेलको ६६ औं मिनेटमा बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८० औं मिनेटमा एमबाप्पेले गोल गर्दै…

पुरा पढ्नुहाेस्