पर्माकल्चर : दिगो कृषिको अवधारणा

-अरुण राज सुमार्गी कोरोना महामारीबाट विश्व आक्रान्त छ। यसको असर सबै देशहरूका सबै क्षेत्रहरूमा देखिन थालेको छ। नेपाल पनि यसबाट अछुतो छैन। कोरोना महामारीले धेरै कोणबाट नेपालको आर्थिक, सामाजिक राजनीतिक गतिविधिलाई अलग ढंगले पटाक्षेप गरेको छ। धेरैले हेला गरेको कृषि क्षेत्रको महत्व महामारीसँगै उजागर भएको छ र यसलाई समग्र कृषि क्षेत्रको उचाइ बढेको सहजै अनुमान लगाउन सकिन्छ । जुन कुरा कृषिप्रेमीहरूका लागि गर्वका साथै अवसर पनि हो । सर्वसुलभ सस्तो ,गुणस्तरीय र पर्याप्त मात्रामा भोजनको उपलब्धता नहुनु नेपालको प्रमुख समस्यामध्ये एक रहिआएको अवस्थामा दिगो कृषि त्यसको समाधान हो। कृषिका विभिन्न…

पुरा पढ्नुहाेस्