पर्सा र बारामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

-दिपु वर्णवाल असोज १२, वीरगञ्ज । पर्सा र बारामा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वीरगञ्जस्थति नारायणी अस्पतालको प्रयोशालामा सोमबार राति गरिएको परिक्षण अनुसार आईतबार पर्साका ६ र बाराका १ जना गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पर्सा र बाराको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको १ सय ९१ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा २४ वर्षदेखि ६५ वर्ष उमेर समुहसम्मका एक महिलासहित थप ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए । उनले पर्सामा…

पुरा पढ्नुहाेस्