पालिका चुनावमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक

बैशाख ३१, काठमाण्डौ । पालिका चुनावमा निर्विरोध भएकासहित ९ पालिकाको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार अध्यक्षमा एमालेले ४, कांग्रेसले ३ र एकीकृत समाजवादीले दुई ठाउँमा जित हासिल गरेका छन् । एमाले १ मनाङ ङिस्याङ गाउँपालिका २ मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका ३ मनाङको चामे गाउँपालिका ४ डोल्पाको शे फोक्सुन्डो गाउँपालिका ९निर्विरोध० नेपाली कांग्रेस १ मनाङको नासोमा गाउँपालिका २ मुस्ताङको घरपझोङ गाउँपालिका ३ मनाङको नार्पाभूमि गाउँपालिका एकीकृत समाजवादी १ डोल्पाको काइके गाउँपालिका निर्विरोध २ डोल्पाको छार्का साङतोङ गाउँपालिका निर्विरोध

पुरा पढ्नुहाेस्