पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट

मंसिर ७,काठमाडौँ । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । बुधबार बाँडफाँट भएको कम्पनीको आइपीओमा ५ लाख १५ हजार ७८८ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीको आइपीओमा कुल १२ लाख ३० हजार ६०५ जनाले आवेदन दिएकामा ७ लाख १४ हजार ८१७ जना आवदेकको हात खालि हुन पुगेको हो । जसमध्ये ३ हजार ५४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । पिपुल्स हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म कुल ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये…

पुरा पढ्नुहाेस्

पिपुल्स हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति

जेठ ३०, काठमाण्डौ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ करोड रूपैयाँ बराबरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्न वैशाख १२ गते सेबोनमा निवेदन पेश गरेको थियो । सेबोनको जेठ २७ गते बसेको बैठकले अनुमति प्रदान गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

पुरा पढ्नुहाेस्