पीएसजीले ब्रुग्ससंग १–१ गोलको बराबरीमा चित्त बुझाउँदै अंक बाँड्यो

भाद्र ३१,काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा बुधबार राति आठ खेल भएका छन् । उक्त खेलमध्ये सबैभन्दा बहु प्रतिक्षित फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को खेललाई महत्वका साथ हेरिएको थियो । किनकि पीएसजीबाट एकैपटक मैदानमा हेभिवेट खेलाडीहरु लियोनल मेसी, नेयमार र केलियन एम्बाप्पे उत्रिएका थिए । तर पीएसजीले बेल्जियन क्लब ब्रुग्ससंग १–१ गोलको बराबरीमा चित्त बुझाउँदै अंक बाँड्यो । ब्रुग्सको मैदानमा खेलमा अग्रता पीएसजीले नै लियो । आन्द्रे हेरेराले गोल गरे । एम्बाप्पेको पासलाई सदुपयोग गर्दै हेरेराले पीएसजीलाई अग्रता दिलाएका थिए । त्यसको १२ मिनेटपछि ब्रुग्सका लागि हन्स भानाकेनले बराबरी…

पुरा पढ्नुहाेस्