प्रतिनिधिसभा बैठक, लोकसेवा आयोगको विद्येयकमाथि छलफल हुने

असार ११, काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा लोक सेवा आयोग विद्येयक( २०६५ पेश हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकसेवा आयोगको बैसठ्ठीऔँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । त्यसैगरी आजैको बैठकमा राष्ट्रिय सभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान विद्येयक, २०७६ माथि विचार गगरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथि छलफल जारी रहने

जेठ २५, काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा आज पनि विनियोजन विधेयकमाथि छलफल जारी छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयक, २०७९ को विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । यस्तै बैठकमा कृषि तथा पशुपंक्षी, उद्योग, वाणिज्य तथा आपूर्ति, संघीय मामिला तथा सामान्य प्रशासन संचार तथा सूचना प्रविधि मन्त्रालयले छलफलमा भाग लिने संभावित कार्यसूची छ ।

पुरा पढ्नुहाेस्

संसदका दुवै सदनको बैठक बस्दै

जेठ २४, काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । विहान साढे ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वन तथा वातावरण मन्त्रालय,संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विनियोजन विधेयकका शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । हिजोको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत चार मन्त्रालयका विभिन्न शीर्षकमा छलफल भएको थियो । यस्तै राष्ट्रिय सभा बैठक पनि आज बस्दैछ । आजको बैठकमा…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा बैठक बस्दै, एमालेले अबरोध जारी राख्ने

फागुन २२, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज आइतबार बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन, आ. व. २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए । प्रतिनिधिसभाको बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । बैठक साढे ११ बजे बस्नेछ । आजको प्रतिनिधिसभा बैठकमा एमालेले भने अवरोध कायमै राख्ने जनाएको छ । एमालेले कारवाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएको…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीमाथि छलफल हुने

फागुन १५, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा एमसीसी सम्झौतासम्बन्धी प्रस्तावबारे छलफल प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ । त्यसैगरी बैठकको कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूचीसमेत रहेको छ । फागुन ८ गते एमसीसी अनुमोदनका लागि संसदमा टेबल भएको थियो । त्यसपछि प्रतिनिधि सभा बैठक नै बस्न सकेको छैन ।…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा बैठक फागुन १२ गतेसम्मका लागि स्थगित

फागुन ८, काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक १२ गते सम्मका लागि स्थगित भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । अथमन्त्री जर्नादन शर्माले एमसीसी संसदमा पेश गर्ने कार्यसूचीमा रहेपनि आज सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेका छन् । मन्त्री शर्मा बैठकमा अनुपस्थित भएपछि प्रवत्ता कार्कीले प्रश्तुत गरेका हुन् । नेकपा एमालेका सांसदहरूले भने आज पनि नाराबाजी गरिरहे । एमालेसँगै सत्ता गठबन्धनको दल नेकपा माओवादी केन्द्रका…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा बैठक बस्दै, एमालेले आवरोध जारी राख्ने

फागुन ८, काठमाडौं । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै छ । बैठक दिउँसो १ बजे सं‌सद् भवन नयाँ बानेश्वरमा बस्‍नेछ । आजको बैठकमा एमसीसी टेबल हुने चर्चा भएपनि सम्भावित कार्यसूचीमा भने समावेश गरिएको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वाषिर्क प्रतिवेदन २०७७/७८ प्रतिनिधि सभामा पेश गर्ने उल्लेख छ । सभामुख अग्निप्रसाद सापकोटाले कार्य परामर्श समितिको बैठक बोलाएका छन् । यसबारे सहमति गर्न आजै सत्ता गठबन्धनका शीर्ष नेताको बैठक पनि बस्दैछ । बैठकले एसीसी संसद्‍मा टेबल गर्नेरनगर्नेबारे निर्णय गर्ने बताइएको छ । यता, प्रमुख प्रतिपक्षी…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसदमा टेबुल हुने

फागुन ४, काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नै बैठकको सम्भावित कार्यसूचीमा थारू आयोगको प्रतिवेदन पेस गर्ने र शोक प्रस्ताव पारित गर्ने उल्लेख छ । एमसीसी सम्बन्धी प्रस्ताव भने कार्यसूचीमा राखिएको छैन । कार्यसूचीमा एमसीसी नपरेपनि कांग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौता आज संसद्‌मा टेबल हुने बताएको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबल गर्ने प्रतिबद्धता समेत दिइसकेको जानकारी दिए । यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभा…

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

माघ २६, काठमाडौं । प्रतिनिधिसभाको आज (बुधबार) बोलाइएको बैठक पुनस् एक साता सरेको छ । संघीय संसद सचिवालयले मंगलबार साँझ सूचना प्रकाशित गरी फागुन २ गते सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको जनाएको हो । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बुधबारको बैठक स्थगित भएको उल्लेख गरिएको छ । स्रोतका अनुसार मंगलबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले सभामुख अग्निप्रसाद सापकोटालाई टेलिफोन गरी बैठक एक साता सार्न आग्रह गरेका थिए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) को विषयमा सत्तारुढ गठबन्धनमा…

पुरा पढ्नुहाेस्

संघिय संसदका दुवै सदनको बैठक बस्दै

असोज २५, काठमाडौं । संघिय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसुचि छ । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट “मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने कार्यसुचि रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठक सभामुख सापकोटाको कार्यशैलीमा असन्तुष्ट जनाउँदै नेकपा एमालेले निरन्तर अवरोध गर्दे आएको छ । यसैबिच राष्ट्रियसभाको बैठक पनि दिउँसो २ बजे नै बस्दैछ । बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले…

पुरा पढ्नुहाेस्