प्रदीप गिरीको १३ औँ दिनको पुण्य तिथीमा वीरगञ्जमा श्रद्धाञ्जली सभा

-दिपु वर्णवाल भाद्र १६,विरगञ्ज । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरीको १३ औँ दिनको पुण्य तिथीमा वीरगञ्जमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कांग्रेस पर्साले आयोजना गरेको श्रद्धाञ्जली सभामा नेकपा एमाले, जनता समाजवादी पार्टी लगायतका प्रतिनिधिको समेत सहभागिता थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदीप गिरी नेपाली कांग्रेसका मात्रै नभएर अन्य पार्टीका लागि पनि साझा नेता रहेको बताएका थिए । कांग्रेसको नेता हुँदाहुँदै उनी कम्युनिष्टलाई समाजवाद र मार्क्सवाद पढाउँदै हिँडेको स्मरण गर्दै वक्ताहरुले गिरीलाई कुनै पार्टीको मात्रै घेरामा राख्नु भन्दा पनि सबैका लागि साझा व्यक्तित्व रहेको बताएका थिए । कार्यक्रममा…

पुरा पढ्नुहाेस्