प्रदेश–१ को प्रदेशसभा बैठक बस्दै

फागुन १५, काठमाडौं । प्रदेश–१ को प्रदेशसभा बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश नामकरणको विषयमा साझा र सहमतिको प्रयास हुने प्रदेश सभा सचिवालयले जनाएको छ । सरकाले प्रदेशसभामा पेस गर्ने कुनै बिजनेस नभएका कारण प्रदेशसभाको बैठक लामो समयदेखि बस्न सकेको थिएन । मुख्यमन्त्री राजेन्द्रकुमार राईले गत मंसिर १ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो । अन्य ६ वटा प्रदेशले नामकरण गरिसक्दा प्रदेश १ ले नाम टुंगो लगाउन सकेको छैन । हरेक प्रदेश सभाले आफ्नो प्रदेशको नाम र राजधानीबारे आफै…

पुरा पढ्नुहाेस्

मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन १० गते बस्ने

फागुन ३, काठमाडौँ । मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो । आइतबार बस्ने भनिएको प्रदेशसभाको बैठक विशेष कारण देखाउँदै स्थगन गरिएको थियो । प्रदेशसभा बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुने प्रदेशसभा सचिवलायले जनाएको छ । गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गरेका थिए । सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार…

पुरा पढ्नुहाेस्

प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, नाम र राजधानीको प्रस्ताव टेबल हुने

मंसिर २९, काठमाडौं । प्रदेश नं २ को प्रदेशसभा बैठक आज बस्दैछ । प्रदेश नं २ का प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठक आज बिहान ११ बजेका लागि बोलाएका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकेको र बैठकको सम्पूर्ण तयारी पूरा भइसकेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव…

पुरा पढ्नुहाेस्