प्रदेश-२ भर्चुअल युवा सम्मेलन-२०२० सम्पन्न

असोज ७, बिरगंज । नेपाल युवा परिषद् मास्टरपीस एनवाईसी नेपाल, नेपाल युवा परिषद् प्रदेश नं. २ को संयुक्त आयोजनामा प्रदेश युवा सम्मेलन २०२० भर्चुअल सम्पन्न भएको छ । उद्घाटन समारोहका प्रमुख अतिथि माननीय जितेन्द्र सोनल ज्यू, (मन्त्री)भौतिक पूर्वाधार तथा विकास मन्त्रालय, प्रदेश नं.२ ले देश विकासमा युवाहरुको ठुलो भूमिका रहदै आएकोले अबको आवश्यक्ता युवाहरुलाई नेपालमा रोजगार उपलब्ध गराउन सरकारलाई ध्यानाकर्षण गर्दै विदेशीका युवाहरुलाई एकजुट भई देश विकासमा योगदान पुर्याउन आग्रह समेत गरे । हाल नेपाल लगायत विश्व कोभिड-१९ महामारीको चपेटामा रहेकोले युवाहरुले अहम भुमिका खेल्न आवश्यक भएको हुनाले नेपालका सबै…

पुरा पढ्नुहाेस्