प्रभु बैंक र न्युरोप्लास्ट फिजियोथेरापी बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता

असोज ६, काठमाण्डौ । प्रभु बैंक लिमिटेड र हसनपुर, धनगढी स्थित न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि. बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख श्री रवि कान्त जोशी र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.का तर्फबाट निर्देशक डा. सुरेन्द« भट्टद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त हस्पिटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले न्युरोप्लास्ट फिजियोथेरापी रिह्याविलिटेसन सेन्टर प्रा. लि.द्धारा सञ्चालित सेवामा १० प्रतिशतका छुट प्राप्त हुने भएको…

पुरा पढ्नुहाेस्